सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहोराको राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् ।
बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close