मुगुका अग्नि पिडितलाइ राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय

कमल कुमार न्यौपाने

सुर्खेत २३ मसिर

कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमा पैतालिस कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले थप दरबन्दी स्वीकृत गरेको हो ।

प्रदेश लोकसेवा आयोगको संगठन संरचना तथा दरबन्दी हेरफेर गरिएको हो । यस्तै प्रदेश सरकारले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १ भएको आगलागी पीडीतहरुलाई प्रदेश सरकारले एकसठ्ठी लाख पचासी हजार बराबरको रकम जिल्ला प्रशासन कार्यालय मापर्mत दिने निर्यण समेत गरेको छ । प्रदेश सरकारले २ किस्तामा रकम वितरण गर्ने  भएको  सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close