सरकारले भदौ १ देखि हुने भनिएको अन्तर्राष्ट्रिय उडानमा रोक लगायो

सरकारले भदौ १ गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणको साटो थप बढ्दै गएपछि सरकारले यसअघिको निर्णय पुनर्विचार गर्दै उडान नखोल्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सीमा नाका र उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । नाकाबाट मान्छे घुस्दा कोरोना बढेको सरकारको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close