शिक्षक अभिभावक मैत्रीपुर्ण भलिबल प्रतियोगिता

सुर्खेतको प्रतिष्ठित विद्यालय ब्राइटल्याण्ड सेकेण्डरी स्कुलले शिक्षक अभिभावक बीच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा अभिभावक र शिक्षकहरुको गरी ५ टिम सहभागि रहेका थिए ।
प्रतियोगितामा ओमबहादुर जि.सी, दिपक जि.सी., दिपक अधिकारी, झलक महतारा, प्रमेश कुमार थापा, धिरज भण्डारी, हेमन्त थापा र प्रेम परियार सहभागि अभिभावकको टिम प्रथम भएको छ । यसै गरी प्रतियोगितामा सहभागि शिक्षकहरु रमेश थापा, तिर्थ बहादुर बुढा, दिपेन्द्र बुढा, खेमराज बुढा, भुपेन्द्र खड्का, निर्देश दर्लामी, जिसन चौधरी, पूर्ण खत्रीको टिम द्धितीय भएको छ । शिक्षक सहभागि टिममा कोचका रुपमा शिक्षक राजेन्द्रप्रसाद गौतम रहनुभएको थियो ।
प्रतियोगितामा अभिभावकहरु विक्रम खड्का (क्याप्टेन) हिम थापा, टेकबहादुर रोकाय, रामबहादुर खान, तेजबहादुर थापा, गंगाराम चौधरी, प्रम चौधरी, लक्ष्मीप्रसाद शर्मा, दिपक रावत तृतीय हुनु भएको छ
यसैगरी विद्यालयकै प्रांगडमा भएको कुर्ची दौड प्रतियोगितामा अभिभावक राधा थापा प्रथम, नन्दकला शर्मा द्धितीय र धनमाया र्सरवुच्चा तृतीय हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close