मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन २ गते बस्ने

मधेस प्रदेशको प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने भएको छ ।
फागुन १ गते बस्ने तय गरिएको प्रदेशसभा बैठकस्थगित गरी फागुन २ गते बस्ने तय गरिएको मधेस प्रदेशसभा सचिवालयले जनाएको ।
फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।
गत माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close